काठमाडौँ- पछिल्लो समयमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्मको प्रस्तुतिमा नगेन्द्र श्रेष्ठको आधुनिक गित ‘पागल…’ बजारमा ल्याएको छ।
चर्चित गायक नगेन्द्र श्रेष्ठको आवाजमा बजारमा आएको गीतले केहि समयमा नै ब्यापाक चर्चा कमाउन सफल भएको छ ।
उक्त गीतमा शब्द अरुण तिवारीको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ । भिडियोमा राजन, रक्षा र निर्मला लाई देख्न सकिन्छ .
अमृत सुनुवारले निर्देशन तथा छायांकन गरेका हुन् भने सम्पादन माधब बेलबासेले गरेका
प्रकाशित : २०७५ आश्विन १, सोमबार १४:०२ गते


