वर्षाले कुलोमा पानी बढेपछि माछा मार्दै थारू महिला


नवलपुर, असोज ११ गते । भिषण वर्षापछि नवलपुरको कावासोती –१५ को धान बारीको कुलोमा आएको पानीमा माछा मार्दै  थारु महिला । थारु महिलाको महान पर्व जितियाको आज अन्तिम दिन, थारु समुदायले जितियामा माछाका परिकारलाई अनिवार्य खानाको रुपमा प्रयोग गर्छन् । तस्विरः बोमलाल गिरी


प्रकाशित : २०८१ आश्विन ११, शुक्रबार १६:२० गते

धेरै पढिएको

ताजा समाचार