नेपाली बजारमा सोमबार सुनको मूल्य स्थ‍िर


काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थ‍िर छ । आइतबार तोलाको ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन तोलाको ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।चाँदी तोलाको ८ सय ९० रुपैयाँ कायम गरिएको छ।


प्रकाशित : २०७६ पुष १४, सोमबार १४:३८ गते

धेरै पढिएको

ताजा समाचार