इन्टर मिलानमाथि टोटेनहमको संघर्षपूर्ण जित


वेम्वली – इंग्लिस क्लब टोटेनहमले इन्टर मिलानमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बराबरीतर्फ धकेलिएको खेलमा इरिक्सनले ८८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए । इरिक्सन ७०औं मिनेटमा इरिक लमेलाको स्थानमा मैदान प्रवेश गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फालेको थिए ।


प्रकाशित : २०७५ मंसिर १३, बिहीबार ११:४९ गते

धेरै पढिएको

ताजा समाचार