सन्दीपले लिए पहिलो विकेट (लाइभ)


एजेन्सी – यूएई  जारी टी(१० लिगमा तेस्रो खेलमा सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीपको टिम केरलाले टस जितेर पहिला बलिंग गरि रहेको छ । राजपुतका विश्फोटक मोहम्मद शजादलाई सन्दीपले पहिलो ओभरको पाँचौ बलमा १ रनमा आउछ गरेका हुन् ।

live = https://www.sonyliv.com/details/live/5854806882001/LIVE—Rajputs-vs-Kerala-Knights—T10-League-2018—25th-November,-2018


प्रकाशित : २०७५ मंसिर ९, आईतवार २०:३४ गते

धेरै पढिएको

ताजा समाचार