सन्दीपले पाकिस्तान सुपर लिगमा छनोट


काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनमा लेग स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको छ।इस्लामावाद चलि रहेको ड्राफ्टमा लाहोर कलन्दर्सले सन्दीपलाई छनोट गरेको हो ।

 


प्रकाशित : २०७५ मंसिर ४, मंगलवार १७:१४ गते

धेरै पढिएको

ताजा समाचार