काठमाडौँमा निषेधाज्ञा हुने प्रबल सम्भावना


बैशाख १३, काठमाडौँ-काठमाडौँमा कोरोनको चाप बढे संगै निषेधाज्ञा गर्ने स्वास्थ्य मन्त्रालयको सल्लाह। निषेधाज्ञा गर्ने कि नगर्ने छलफल आज बसिदै। काठमाडौँ ,भक्तपुर ,ललितपुर ,यी ३ जिल्लाक प्रमुखहरु हरुको सल्लाह अनुसार उपत्यकामा निषेधाज्ञाको निधो हुनेछ।
एस अघिको निषेधाज्ञाको निर्णय पनि यी ३ जिल्लाक प्रमुखहरुको सल्लाहमा भएको थियो।


प्रकाशित : २०७८ बैशाख १३, सोमबार ११:४२ गते

धेरै पढिएको

ताजा समाचार