बैसाख १०, काठमाडौं– १९ हजार ४ सय ४८ जनामा गरिएको आरटी÷पीसीआर र एन्टिजेन परीक्षणमा २४२८ जनामा संक्रमण भेटियो । गत २४ घण्टामा ५ जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना निको भैसकेका छन्।
प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०९:१६ गते


