हिजो रति भएको खेलमा चेन्नाइ सुपर किंग्सले कोल्कोत्तालाई १८ रनले पराजित गरेको छ भने दिउसो भएको खेलमा सनराईजर्स हैदरावादले पन्जाब किङ्सलाई ९ वीकेटले पराजित गरेको छ।
आजको खेलमा RCB र RR प्रतिस्पर्धा गर्ने छ। आजको खेल मुम्बई इस्थित वान्खेदे स्टेडियममा हुने छ।
प्रकाशित : २०७८ बैशाख ९, बिहीबार १०:२५ गते


