बैशाख ६ ,काठमाडौं- नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय ट्रयांगल टी-ट्वान्टी क्रिकेटको खेल हुँदैछ । शनिबार भएको खेलमा नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
हिजोको भएको खेलमा मलेसियाले नेदरल्याण्ड्स संग १५ रनको हार बेहोर्न परेको थियो । विश्व टि-ट्वान्टी बरियतामा नेपाल १५नम्बरमा छ भने मलेसिया ३९ नम्बरमा छ।
मलेसियासँगको खेलमा नेपालको प्रदर्शन अहिलेसम्म बलियो नै सावित हुदै आएको छ । आजको खेलमा पनि नेपालले आफ्नो घरेलु मैदान को फाइदा उठाउने ।-
प्रकाशित : २०७८ बैशाख ६, सोमबार १२:५३ गते


