बैसाख ६ ,काठमाडौँ -आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अपरान्ह ४ बजे हुने भएको छ।
नेताहरुबीचको सहमति नमिल्दा स्थगित भएको थियो । केन्द्रीय महाधिवेशन बारे थप छलफल र बाँकी राजनितीक विषयमा छलफल गर्ने गरी आयोजना गरिएको बैठक उच्चनेताहरुको सहमती नहुदाँ गत आइतबार इस्थागित भएको थियो।
प्रकाशित : २०७८ बैशाख ६, सोमबार ११:५१ गते


