वैशाख २६,काठमाडौँ-नेपाल सुपर लिग अन्तर्गत हिजो भएको खेलमा बिराटनगर ४-० को अन्तरले ललितपुर संग हरेको छ।
एस संगै ललितपुर सिटीको अन्तिम ४ मा पुग्ने बलियो आस। काठमाडौँ र धन्द्गादी भने सेमिफिनास्ल्स को लागि कवालिफाई भैसकेको।`
प्रकाशित : २०७८ बैशाख २६, आईतवार ०६:४४ गते


