वैशाख १७,काठमाडौँ – वैशाख ११ गतेबाट सुरु भएको नेपाल सुपर लिग (एनएसएल) नेपालमा पहिलो पटक हुदै । एस लिग मा जम्मा ७ टीमको सहभागी भएको छ। यो लिग त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा भैरहेको छ।
हिजो भएको खेलमा ललितपुर सिटी एफ सी र धनगडी बीच बराबरी भएको छ र आज हुने खेल काठमाडौँ राजेर्स र पोखरा ठंदर्स बीच हुदै छ।
प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार १४:३४ गते


