वैशाख १७, काठमाडौँ – विहीबार स्वाबको नमूना परीक्षण पछि खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रि थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेका छन् ।मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।चार दिन अगि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार १४:०६ गते


