१२ बैशाख -आज हुने ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत RCB र CHENNAI बीच हुने खेल मुम्बई इस्थित वान्खेदे स्टेडियममा हुदै छ।
RCB ले एस अघिको सबै खेल आफ्नो हातमा पारेको छ भने CHENNAI ले एउटा मात्र खेलमा हार बेहोर्न परेको छ।
आज रति हुने ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत SRH र DC बीच हुदै छ|
प्रकाशित : २०७८ बैशाख १२, आईतवार १३:०८ गते


