बैशाख,८काठमाडौँ- आज चेन्नईमा हुने पहिलो खेलमा पन्जाब किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ भने मुम्बईमा हुने दोश्रो खेलमा कोलकत्ता नाइट राईडर्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।
हिजो भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ६ वीकेटले पराजित गरीको थियो।
प्रकाशित : २०७८ बैशाख ८, बुधबार १२:३३ गते


