सुनको मुल्य गिरावट एकै दिन ५०० ले घट्यो


 

फागुन १४, काठमाडैं । नेपाली बजारमा सुको मुल्य आज ५ सयले घटेको छ । मङगलवार प्रतितोला ८० हजारमा कारोबार भएको सुनको मुल्य आज ७९ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७९ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै,चाँदी भने मङगलवारको तुलनामा २० रुपैयाले घटेर ९ सय ५ रुपैयामा कारोबार भइरहेको छ ।


प्रकाशित : २०७६ फाल्गुन १४, बुधबार १२:५४ गते

धेरै पढिएको

ताजा समाचार