युवराज सिंहलाई मुम्बईले किन्यो


 

एजेन्सी – एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को अक्सन जयपुरमा जारी रहेको छ । विश्फोटक ब्याट्सम्यान युवराज सिंहलाई मुम्वइ इन्डियन्सले किनेको छ । मुम्बईले १ करोडमा किनेको छ ।


प्रकाशित : २०७५ पुष ३, मंगलवार २१:१७ गते

धेरै पढिएको

ताजा समाचार