मिस यूनिभर्सको मञ्चमा नेपाली चेली मनिता स्वीमिंग शूटमा !


काठमाडौं । थाइल्याण्डको बैंककमा मिस युनिभर्स २०१८ आयोजना गरिएको छ । मुख्य प्रतिस्पर्धा शुरु हुनुभन्दा पहिला विश्वभरीका सुन्दरीहरुले आ आफ्ना केही प्रस्तुती दिएका छन् । मुख्य प्रतिस्पर्धाका कार्यक्रमहरु भने आइतबारबाट शुरु हुँदैछन् । थाइल्याण्डमा विश्वका सुन्दरीहरुले ‘स्विमसुट स्टेज कम्पिटिसन’ मा सहभागिता जनाए । नेपालको प्रतिनिधित्व गरेर मनिता देवकोटा थाइल्याण्ड पुगेकी छन् । उनले पनि ६५ औं संस्करणको मिस युनिभर्समा स्वीमिंग शूटमा र्याम्प वाक गरिन् ।


प्रकाशित : २०७५ पुष १, आईतवार २०:२० गते

धेरै पढिएको

ताजा समाचार