एजेन्सी – यूएई जारी टी(१० लिगमा तेस्रो खेलमा सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीपको टिम केरलाले टस जितेर पहिला बलिंग गरि रहेको छ । राजपुतका विश्फोटक मोहम्मद शजादलाई सन्दीपले पहिलो ओभरको पाँचौ बलमा १ रनमा आउछ गरेका हुन् ।
प्रकाशित : २०७५ मंसिर ९, आईतवार २०:३४ गते


