‘मानिस हराएको सुचना’
आउँछ बिरालो
र ढोकामा झुन्डिएको ताल्चामा
नङ्ग्राले चिथोरेर जान्छ !
र ढोकामा झुन्डिएको ताल्चामा
नङ्ग्राले चिथोरेर जान्छ !
कुकुर आउँछ
ढोका खोल्ने कोसिसमा
जथाभावी लात्ताले बजाउछ ।
ढोका खोल्ने कोसिसमा
जथाभावी लात्ताले बजाउछ ।
उड्दै आउँछ चरा
र जोड संग कराउन थाल्दछ ।
र जोड संग कराउन थाल्दछ ।
केही सोच्न सक्दैन हुलाकीकसलाइ दिने चिठ्ठी
कयौ दिनदेखी ताल्चा झुन्डिएको छ यहाँ !!
कयौ दिनदेखी ताल्चा झुन्डिएको छ यहाँ !!
एक दिल बहकिदै जान्छ,
ढोकामा ताल्चा देखेर बिरक्तिन्छ !!
ढोकामा ताल्चा देखेर बिरक्तिन्छ !!
पुर्वी र पश्चिमी हावाका झोक्काहरुले
हल्लाउन सक्दैन त्यो ताल्चालाइ
कति गरुँगो भएको यो ताल्चापनी !!
हल्लाउन सक्दैन त्यो ताल्चालाइ
कति गरुँगो भएको यो ताल्चापनी !!
कति हाहाकार मच्चिन्छ है ?
यहाँ कोहि एक ब्यक्ती मात्रै हराउदा पनि !
यहाँ कोहि एक ब्यक्ती मात्रै हराउदा पनि !
प्रकाशित : २०७५ कार्तिक २९, बिहीबार १७:०३ गते


