सुरक्षित यौन सम्पर्क स्वास्थ्य तथा मानसिक रुपमै हानिकारक छ । असुरक्षित यौन सम्पर्कले विभिन्न यौन रोगको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । तर, कतिपय यौन रोगले शरीरमा संक्रमण गर्दा लक्षण देखा नपर्ने हुँदा मानिस जोखिममा पर्ने गर्छन् ।
प्रकाशित : २०७५ कार्तिक १३, मंगलवार १८:५१ गते


