नेपाल बंगलादेशसँग पराजित तर सेमिफाइनलमा प्रवेश


३२औं मिनेटमा बंगलादेशी गोलरक्षक मितुल मार्माले गम्भीर गल्ती गरे । उनले नेपाली स्ट्राइकर राकेश विश्वकर्मालाई डिबक्सभित्र फल गरे । रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए भने नेपाललाई पेनाल्टीको अवसर दिए ।


प्रकाशित : २०७५ कार्तिक १२, सोमबार १९:२१ गते

धेरै पढिएको

ताजा समाचार