‘यसरी बन्छ नेपाल एजुकेशन हव’ – जीवन लामा


काठमाडौँको होटल अन्नपुर्ण परिसरमा २ दिने ‘चौथो नेपाल हाइयर एजुकेशन फेयर’ सुरु भएको छ । र, यो फेयर २२ भदौसम्म चल्ने छ । यो फेयरको आवश्यकता के हो ? किन गरिन्छ यस किसिमको फेयर ? यसै सम्बन्धमा फेयर आयोजक जीवन लामासँगको छोटो कुराकानी । हेर्नुहोस् भिडियोमा –


प्रकाशित : २०७५ आश्विन १, सोमबार १७:०९ गते

धेरै पढिएको

ताजा समाचार