बबरमहलमा सवारी दुर्घटना


काठमाडौं को बबरमहल मा मोटरसाइकल र कार एक आपस मा ठोकिदा दुईजना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।दुर्घटनामा घाइते दुबैको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते दुबैको उपचारका लागि अन्नपुर्न नुयुरो अस्पताल लगिएको छ भने घाइतेहरुको नाम भने खुल्न बाकि रहेको छ ।


प्रकाशित : २०७५ आश्विन १७, बुधबार १५:३१ गते

धेरै पढिएको

ताजा समाचार