अभिनेता भुवन केसीले एक महिला संग गरेको फेसबुक च्याटको सनसनी पूर्ण भिडियो सार्वजनिक


सदाबहार नायक भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीको द्धन्द चलिरहेको छ । अहिले विभिन्न कलाकारले  सामाजीक संजालमा लाइभ गरेर बोलेका बिषय र दिएका अन्तरबार्ता लज्जास्पत छन्।

अभिनेता भुवन केसीले एक महिला संग फेसबुकमा च्याटमा गरेको कुराकानीको  भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा भुवन केसीले श्वेता रेग्मी संग गरेको सम्पूर्ण कुराकानीले साम्रगीले लगाउदै आएको आरोप सहि हो भन्ने कुरालाइ सत्य हो भन्ने तर्फ इंकित गर्छ। विभिन्न समयमा भुवन केसीको बारेमा यस्ता बिषयमा खासखुस कुराहरु आउने नगरेका भने होइनन।

तर अहिले सार्बजनिकनै भएका बिषयलाई यत्तिकै नकार्न सकिएला र? चलचित्र छेत्रमा मानसिक अथवा शारीरिक यातना विभिन्न नायिकाहरुले भोग्दै आएका समाचारहरु लामो समय देखि पढी रहेको बिषय हो। अहिले पिडितहरुले हिम्मतका साथ् बोल्न लागेका छन्। पक्कै पनि पिडा दबाएर बस्नु भन्दा पीडकले आफुलाइ गरेको अपमान र हिंशा अगाडी ल्याउनु जरुरि छ नै।

सेलिब्रेटी भएर सामान्य व्यक्ति संग अभिनेता भुवन केसीले गरेको कुराकानीले उनलाई सुपर स्टारको उपनाम माथि कस्तो प्रश्न आउला त्यो आगामी दिनमा नै थाहा होला


प्रकाशित : २०७७ असार १९, शुक्रबार २२:३७ गते

धेरै पढिएको

ताजा समाचार