नेपाली चलचित्र क्षेत्रमा एकाएक स्टारडम र क्रेज बटुल्न सफल साथै सफल अनि चर्चित नायक प्रदिप खड्काको आज जन्मदिन परेको छ । सन् १९९२ मार्च १० मा जन्मिएका प्रदिप आजबाट २८ बर्षमा प्रबेश गरेका प्रदिपले स्केपबाट आफनो अभिनय यात्रा सुरुवात गरेका थिए ।
पहिलो चलचित्रबाट कुनै सफलता नपाएपछि अष्टेलिया जाने तयारीमा रहेका प्रदिपलाई प्रेम गीतले लोकप्रियता दियो ।बिना फिल्मी ब्यागग्राउण्डको बावजुद पनि उनले कमाएको स्टारडमको हरकोही तारिफ गर्छन् ।
सुरुवात आरजे बन्न तम्सिएका प्रदिपले त्यसमा राम्रो मौका नपाएपछि भिजे र त्यसपछि म्युजिक भिडियो प्रति आर्कषित हुँदै चलचित्र क्षेत्रमा उनको लगाव बढेको उनी बताउँछन् । बिषेशगरी युवतीहरुमा आफनो बर्चश्व बनाएका प्रदिप बेला बेला केही बिवादमा पनि आउँने गर्छन् ।
उनको जन्मदिनको अबसर पारेर उनका शुभ चिन्तकहरुले सयुक्त अपाङ्ग एकता आवज केन्द्रका बालबलिकाहरुलाइ शैक्षिक तथा खद्यान्न सामाग्री उपलब्ध गराएका छन ।
हामी P.K परिवार हौं त्यसैले यो सबै हामी P.Kko नाममा गरेका हौं उनका सुभ चिन्तक मध्ये एक जनाले बताए ल ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
चलचित्रका लागि राम्रो टिम , पारिश्रृमिक , कथाबस्तु र नायिकामा समेत निकै ध्यान दिने गर्छन् ।
बर्षमा एउटा चलचित्रमा मात्र काम गर्ने र सुटिङ सकिएपनि आफनो चलचित्रको एडिटिङ , सबैमा पनि उत्तिकै चासो राख्ने भएकाले पनि निर्माता निर्देशकहरु उनीबाट निकै प्रभावित हुने गरेका छन् ।उनलाई तपाइको खबर को तर्फबाट जन्म दिनको सुभकामना |



