अभिनेता अनमोल केसी अभिनित चलचित्र क्याप्टेनको आज गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम बिच गीत सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा अनमोल सँगै प्रियंका,उपसना अभिनेता, प्रशान्त ताम्रकार आदिको उपस्थिती थियो । कार्यक्रममा अनमोललाई पत्रकारहरुको प्रश्नको ओइरो लगेको थियो । त्यस्तैमा एक पत्रकारले उनलाई भुवन केसी र उद्घोषक नरेश भट्टराईलाई अनमोललाई किन मेघास्टार भनिएको भनेर प्रश्न गरेका थिए । र अनमोल लाई नयिका सारा सिर्पालीसँगको प्रेम सम्बन्धका बारेमा पनि केहि प्रश्न गरिका थिए । ति प्रश्नहरुको उत्तर हेर्नुहोस यो भिडियोमा;


