काठमाडौं । यौन व्यवसाय त्यस्तो व्यवसाय हो जहाँ पुरुषको भन्दा महिलाको कमाई धेरै हुन्छ । यौन व्यवसायको प्रायजसो उपभोक्ता पुरुष नै हुन्छन् । यौन व्यवसाय गर्ने महिलाहरुको कमाई १ हजारदेखी २ हजार डलर प्रति सीन हुन्छ । तर कुनै समयमा यो रकम बढेर ६ हजार डलर प्रतिसीन समेत पुग्छ ।
जेना जेम्सनः जेनालाई क्वीन अफ पोर्न भनेर चिनिन्छ । अहिले भने उनी पोर्न फिल्मम काम गर्दिनन् । उनी एक वेबक्याम मोडल हुन्, आफ्नो प्रोडक्सन हाउसको साथै अन्य बिजजेस पनि गर्छिन् । उनको कुल सम्पति ३ सय १० करोड रुपैयाँ भन्दा धेरै छ ।

टेरा प्याट्रिकः सबैभन्दा धनी यौनकर्मीको सुचीमा ठेराको नाम दोश्रो नम्बरमा आउँछ । १९९९ मा यौनकमी बनेकी टेराले २००८ मा पोर्नसीट सुटिङ गर्न छोडेकी थिईन् । टेराले प्लेहाउस र प्लेब्वाइजस्ता म्यागेजिनको लागि मोडलिङ पनि गरिसकेकी छिन् । टेराको कुल सम्पति १ सय ५५ करोड रुपैयाँ छ ।

जेसी जेनः अमेरिकी पोर्नस्टार जेसी जेनको वास्तविक नाम सिंडी टेलर हो । २००२ मा पोर्न करिअर सुरु गरेकी जेनले १ सय २० भन्दा धेरै पोर्न फिल्ममा काम गरिसकेकी छिन् । जेसीको एउटा कम्पनी पनि छ जसले यौन खेलौनाहरु बनाउँछ । उनको कुल सम्पति ८२ करोड रुपैयाँ छ ।

ब्री ओल्सनः ३० वर्षीया ब्री ओल्सन विश्वको चौथो धनी पोर्नस्टार हुन् । २००६ मा पोर्नउद्योगमा छिरेकी ओल्सनले २०११ मा पोर्नफिल्मबाट सन्यास लिएकी थिईन् । ओल्सन अहिले पनि आफ्नो ट्वीटरबाट युवा केटीहरुलाई पोर्न फिल्ममा आउन आग्रह गछिन् ।

साशा ग्रेः साशा ग्रे पोर्नउद्योगको सबैभन्दा चर्चित अभिनेत्री हुन् । १८ वर्षको उमेरमा पोर्न फिल्म खेल्न सुरु गरेकी ग्रेले २३ वर्षको उमेरमा पोर्नफिल्मबाट सन्यनस लिएकी थिईन् । ३० करोड सम्पतिकी धनी ग्रेले २००६ बाट पोर्न चलचित्रमा कामगर्न थालेकी थिइन् ।

सनी लियोनीः सनी लियोनी बलिउडमा आउनुभन्दा पहिला पोर्नस्टार हुन् । २००३ मा पोर्नफिल्म खेल्न थालेकी सनी लियोनीले २०११ मा पोर्न फिल्म खेल्न छाडेकी छिन् । वेबसाइट सञ्चालक सनी लियोनी अहिले बलिउडका आइटम गीतहरुमा डान्स गर्न सक्रिय छिन् । उनको कुल सम्पति २६ करोड रुपैयाँ छ ।



