“अल द बेस्ट” ग्रुपद्वारा तयार पारिएको पंछी गीतको कभर भिडियो चर्चामा !


काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको पंछी गीतको कभर भिडियोले तहल्का पिटेको छ ।

अल द बेस्ट ग्रुपले तयार पारेको उक्त भिडियो जनता म्युजिक युटुब बाट सार्बजनिक भएको हो । सुजन थापाले छायांकन गरेको उक्त भिडियोको निर्देशन सन्दिप खत्रीले गरेका हुन् ।

पुष्प प्रधानको आबाज रहेको उक्त कभर भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । -MD


प्रकाशित : २०७५ मंसिर १२, बुधबार १२:४० गते

धेरै पढिएको

ताजा समाचार