ईशा गुप्ताले गराइन् यस्ता ‘हट एण्ड बोल्ड’ फोटोशुट!


काठमाडौं । बलिउडमा ‘हट एण्ड बोल्ड’ फोटोशुटका कारण तहल्का मचाउन सफल अभिनेत्री ईशा गुप्ताको नयाँ तस्बिरले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सन् २००७ मा मिस इन्डिया ईशा गुप्ताले २०१२ मा ‘जन्नत–२’ मा इमरान हाजमीसँग बलिउडमा डेब्यू गरेकी थिइन् । उनीे पछिल्लो फोटोशुटमा ‘ब्ल्याक एण्ड ह्वाइट’ बिकिनीमा निकै बोल्ड देखिएकी छिन् ।  

 


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १९:४३ गते

धेरै पढिएको

ताजा समाचार