टी–१० लिगमा सन्दीपको पहिलो खेल आज, (यसरी हेर्न सकिने छ लाईभ )


यूएई – युनाइटेड अरब इमिरेट्स यूएई मा आज बाट टी–१० लिग सुरु हुदैँ छ । टी–१० लिग खेल्नको लागि आइतबारनै युएई गएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेल आज खेल्दै छन् । केरला किङ्समा आबद्ध सन्दीपको टिमले पख्तुनसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका १० : ३० बाट शारजाह क्रिकेट स्टेडियमा सूरु हुने छ । खेल सरु भएपछि सोनि सिक्समा लाइभ हेर्न सकिने छ ।


प्रकाशित : २०७५ मंसिर ५, बुधबार १८:३१ गते

धेरै पढिएको

ताजा समाचार