‘नरसिंहाः अवतार’ घोषणा


काठमाडौँ, साउन २५ गते । दिवाकर भट्टराईको निर्देशनमा चलचित्र ‘नरसिंहाः अवतार’ को बिहीबार घोषणा गरिएको छ । निर्देशक भट्टराईका अनुसार नरसिंहाको अर्थ– भगवान् विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो दस अवतारमध्ये चौथो अवतार हो ।

नरसिंह नामका अनुसार यस अवतारमा भगवान्को आधा पुरुषको र आधा शरीर सिंहको धारण गरिएको थियो । सो चलचित्रमा कलाकारका रूपमा राजेश हमाललाई मात्र हालसम्म अनुबन्ध गरिएको छ ।


प्रकाशित : २०८१ श्रावण २६, शनिबार १७:१३ गते

धेरै पढिएको

ताजा समाचार