
काठमान्डौ,
भिजोल आर्ट्स युटुब मार्फत गायक अमित बरालको रानी बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियोमा स्वयम् अमित बराल फिचरिङ्ममा रहेका छन भने उनलाई इसा बरालले साथ दिएकी छन्।
भिडियो हेर्दा दुई प्रेमी ले आफ्नो प्रेमलाई सफल बनाउन गरेको मेहनत देख्न सक्निछ। भिडियो निकै प्रेमिल बनेको छ भने गित पनि उत्कृष्ट बनेको महसुस गर्न सकिन्छ ।
गितमा शब्द कमल रेग्मी , सङित पुस्पन प्रधानको रहेको छ ।
भिडियोलाइ बिबेक रसाइली ले छायांकन गरेका हुन भने नै बिबेक रसाइली ले नै निर्देशन पनि गरेका हुन् । सो भिडियो भने भुपेन्द्र अधिकारिले सम्पादन गरेका छन ।