कोभिड-१९को दोश्रो महामारीले भारतमा बिकराल अवस्था ल्याएपछि नेपाल सरकारले नेपालका विभिन्न स्थानमा निषेधाज्ञा जारि गरेकॊ छ यस संगै काठमाडौँमा पनि भिडभाड कम भएको छ धुलो-धूवाँ कम भए संगै पुन:निर्मित धरहरा र रानी पोखरी सहितको काठमाडौँ चिटिक्क देखिएको छ हेर्नुहोस यी तस्विरहर–
प्रकाशित : २०७८ बैशाख २१, मंगलवार ०७:४६ गते