४६ जना इन्सपेक्टर बढुवा (हेनुहोस सूची)


नेपाल प्रहरी जनपद प्रहरी समूहदर्फका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डिएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनिहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।


प्रकाशित : २०७७ माघ १९, सोमबार ०७:१७ गते

धेरै पढिएको

ताजा समाचार