नेकपाका नेता भीम रावलले केपी ओलीलाई भगौडाको संज्ञा दिएका छन् । एक सार्वजनिक कार्यक्रममा रावलले ओलीलाई झापाबाट भागेर माधव नेपालको डेरामा पुगेको र त्यहाँबाट भागेर भारतको नैतीतालमा ३ महिना उखु गाेडेको समेत भनेका छन् ।
बाँकी हेर्नुहोस् भिडियोमा
https://youtu.be/cRpAjDlNJHU
प्रकाशित : २०७७ माघ १६, शुक्रबार २०:११ गते


