महानायक राजेश हमाल सन् १९६४ जुन ९ मा पाल्पाको तानसेनमा जन्मिएका हुन्। उनले युग देखि युग सम्म नेपाली चलचित्रबाट नेपाली चलचित्रको यात्रा सुरु गरेका हुन्। उनले करिब २०० नेपाली चलचित्रमा नायकको भूमिका निभाएका छन्। यो भिडियो महानायकको मावली घर संग सम्बन्धित छ जहाँ उनले बाल्यकालका केहि क्षण बिताएको बताइन्छ।
उनि अहिले पनि त्यहाँ समय मिलेर गएको उनका घरमा बस्नुहुने शंकर ज्ञवाली बताउनु हुन्छ। यस भिडियोमा तपाइहरु अरु धेरै जानकारी पाउन सक्नुहुन्छ।
https://youtu.be/HgCOybC_1bc
प्रकाशित : २०७७ मंसिर १४, आईतवार १८:०७ गते


