मुन्द्रेको कमेडी क्लब छोड्दै हास्यकलाकार राजाराम


 

काठमाडौं – हास्य कलाकारिताबाट एक छुट्टै पहिचान बनाएका चर्चित हास्यकलाकार राजाराम पौडेल यो बेला निकै व्यस्त छन।उनले खेलेका अधिकांश चलचित्रहरु यो बेला सुपरहिट चलचित्रको रुपमा चिनिएको छ।अहिले उनि दाल भात तरकारीको सुटिङ्गमा छन।केहि समय अगाडी देखि चर्चामा रहेको मुन्द्रेको कमेडी क्लबमा उनि एक घरबेटीको रोलमा देखिन्छन तर उनलाई दर्शकले अत्याधिक गालि गरेको भन्दै छोड्न लागेका हुन् ।


प्रकाशित : २०७५ पुष ४, बुधबार २०:१९ गते

धेरै पढिएको

ताजा समाचार