हनिमुन मनाएर फर्किए प्रियंका–निक, ६ तस्वीरमा हेर्नुहोस


 

एजेन्सी । हालै बिहे बन्धनमा बाँधिएका प्रियंका चोपडा र निक जोनास हनिमुन मनाएर भारत फर्केका छन् । समाचारअुसार उनीहरु मनिमुनका लागि ओमान गएका थिए । ओमानमा हनिमुन मनाएर फर्किएको यो जोडीका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा करिब १० वर्ष कान्छा अमेरिकी सिंगर निकसँग यही नोभेम्बर १ र २ मा राजस्थानको उम्मेद प्यालेसमा बिहे गरेकी थिइन् । बिहेमा अमेरिकाबाट निकका आफन्तहरु भारत भएका थिए ।

 


प्रकाशित : २०७५ पुष ३, मंगलवार १९:०९ गते

धेरै पढिएको

ताजा समाचार