च्याम्पियन्स लिग ड्र : म्यानचेस्टर युनाइटेडलाई कठिन प्रतिद्वन्द्वी


 

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई विपक्षी पाएको छ ।

युरोपियन फुटबल महासंघले गरेको ड्र अनुसार म्यानचेस्टर युनाइटेडले कठिन विपक्षी पाएको छ । म्याचनेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।

यस्तै अयाक्सले रियल मड्रिडसँग खेल्ने भएको छ भने लिभरपुलले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

रोमाले पोर्टोसँग खेल्नेछ भने लियोनले बार्सिलोना तथा टोटनह्यामले बोरुसिया डर्टमन्ड, म्यानचेस्टर युनाइटेडले पीएसजीसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै साल्काले म्यानचेस्टर सिटीको सामना गर्नेछ । यस्तै युभेन्टससँग एट्लेटिको मड्रिडसँग खेल्नेछ ।


प्रकाशित : २०७५ पुष ३, मंगलवार १८:१३ गते

धेरै पढिएको

ताजा समाचार