नेपाली ३ चुट्किला


छोरा : बुबा  मैले केटि मन पराको छु ॥
बाउ : कल्लाई मन पराईस ॥
छोरा : रिता आंटि को छोरी लाई ॥
बाउ : ओ no no त्यो त  तेरो बहिनी पर्छ  ॥ तर तेरो आमा लाई नभन ल ॥ 
अर्को दिन
छोरा: बुबा  आज मैले अर्को केटि लाई मन पराए ॥
बाउ : कल्लाइ ??
छोरा : टिना आंटी को छोरी लाई  ॥
बाउ: ओ no no त्यो पनी तेरो बहिनी नै पर्छ ॥ तर आफ्नु आमा लाई नभन ल ॥
छोरो लाई लास्टइ रिस उठेछ अनि आमा लाई भनिदिएछ
छोरा : आमा मैले जुन केटि लाई मन पराए नि बुबाले आफ्नो  छोरी हो तेरो बहिनि पर्छ भन्नु हुन्छ ॥
आमा : मेरो छोरा त टेनसन न ले , त जल्लाई मन पराउछस् तेहि संग बिहे गर ॥त्यो तेरो बाउ हैना ॥

छोरा ठाउ को ठाउ बिहोस


यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई
टोक्योमान्छे : दिउसै पनि टोक्छ्स साले ???

लामखुट्टे: ” के गर्नु हजुर,
घरमा आमा बिमारी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर BLOOD
दाइजो मागेकाछन्….
त्यसैले over time गर्दैछु!!!


एकजना B. Ed गरेको Teacher को जागिर खोसियो  । नयाँ  Job नभेटेपछी Teacherले  एउटा क्लिनिक खोल्यो र बाहिर बोर्डमा लेखिदियो
– तीन सय रुपैयामा उपचार गर्नुस र यदी रोग निको भएन भने एकहजार रुपैया फिर्ता लिएर जानुस ।
नजिकै को एउटा  Doctor ले सोच्यो एक हजार कमाउने यहि राम्रो मौका हो , उ क्लिनिक मा गयो र भन्यो-
मलाई कुनैपनी चिजको स्वाद आउदैन ?
Teacher – सिस्टर बक्स नम्वर 22 बाट औषधि निकाल  र
तीन बुन्द पिलाउ  । नर्सले पिलाइदिइन ।।
Doctor : यो त पेट्रोल हो।
Teacher : बधाइ छ, तपाइलाई स्वाद महसुस भयो ,
              ल्याउनुस तीन सय रुपैया !!
डाक्टरलाई धेरै रिस उठ्यो र केही दिन पछिफेरि पैसा असुल्नको लागि गयो ,
Doctor;-  मेरो सम्झने शक्ति कमजोर भएको छ ,
Teacher :सिस्टर  बक्स नम्बर 22 बाट औषधि निकाली , तीन बुन्द पिलाउ ,
Doctor :- तर यो औषधी त जिब्रोको स्वादको लागि हो ।
Teacher :-Wow !तपाइको सम्झने शक्ति बलियो भएछ , ल्याउनुस तीन सय रुपैया।
यसपटक डाक्टर धेरै रिसाएर गयो ,फेरी  बदला लिने सोचले पुन आयो ।
Doctor : मेरो दृष्टि कमजोर भएको छ
Teacher : यसको औषधि मसित छैन यो लिनुस एक हजार रुपैया !!
Doctor : यो त पाँच सय को नोट हो ,
Teacher : Wow ! दृष्टि फर्किएछ , खोइ ल्याउनुस तीन सय रुपैया ,


प्रकाशित : २०७५ पुष ३, मंगलवार १५:०७ गते

धेरै पढिएको

ताजा समाचार