एभरेष्ट प्रिमियर लिगको उपाधि विजेताले पाउनेछन् यस्तो ट्रफी


काठमाडौं – शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको एक कार्यक्रममा ईपीएलमा सहभागि ६ टिमका कप्तान तथा मार्की खेलाडीको उपस्थिति रहेको थियो ।जसमा भैरहवाका कप्तान शक्ति गौचन, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी, ललितपुरका ज्ञानेन्द्र मल्ल र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर रहेका थिए ।पोखराका मार्की खेलाडी शक्ति गौचन भए पनि कप्तान केलीलाई दिइएको छ ।

 

 


प्रकाशित : २०७५ मंसिर २०, बिहीबार १९:२६ गते

धेरै पढिएको

ताजा समाचार