
एजेन्सी -एक रूसी सुन्दरताकी रानीले अन्ततः मलेशियामा आफ्नो जिबनको राजालाई भेट्टाएकी छन ।
मलेशियन समाचार पत्रको रिपोर्ट अनुसार ४९ वर्षका मलेशियन राजा सुल्तान मुहम्मद वीले मिस मॉस्को २०१५ विजेता २५ वर्षकी ओक्साना वोयेवोदिना संग गत हप्ता रूसको राजधानीमा बिबाह गरेका छन् ।
सोशल मिडिया प्रयोगकर्ता द्वारा पोस्ट गरिएका फोटोग्राफहरू र भिडियोहरूमा सुल्तान मुहम्मद परम्परागत मलेशियन पोसाकमा अनि दुलही ओक्साना उपस्थित पाहुनाले घेरिएको देख्न सकिन्थ्यो ।
राजाको आधिकारिक स्रोतले भने अझै शाही विवाहको बारेमा आधिकारिक बयान जारी गरिएको छैन।र बिबाह पूर्ण मदिरा रहित गरिएको थियो।


