निकेश तामाङको ‘बजाई पञ्चेबाजा’ सार्बजनिक !


काठमाडौं – गायक निकेश तामाङको पञ्चेबाजा गित ‘ बजाई पञ्चेबाजा…’ गीतको म्युजिक भिडियो राजधानी फिल्मसको प्रस्तुतिमा सार्वजनिक भएको छ । राजेन्द्र सुवेदीको लय तथा शब्द भित्र रहेको यस गीतमा युवापुस्ताका गायक निकेश तामाङ र मिना अधिकारीको सुमधुर आवाजमा रहेको छ ।

जनक अधिकारीको छायांकन रहेको उक्त म्युजिक भिडियोको निर्देशन भने निर्देशक देवेन्द्र कुवरले गरेका हुन् । रामसिंह भट्ट विपिनले भिडियो सम्पादन गरेका हुन् । मोडल मोडल रमण पहाडी र गीता क्षेत्रीको दमदार अभिनय देख्न सकिन्छ । -MD


प्रकाशित : २०७५ मंसिर १२, बुधबार १२:२४ गते

धेरै पढिएको

ताजा समाचार