काठमाडौं । बलिउडमा ‘हट एण्ड बोल्ड’ फोटोशुटका कारण तहल्का मचाउन सफल अभिनेत्री ईशा गुप्ताको नयाँ तस्बिरले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सन् २००७ मा मिस इन्डिया ईशा गुप्ताले २०१२ मा ‘जन्नत–२’ मा इमरान हाजमीसँग बलिउडमा डेब्यू गरेकी थिइन् । उनीे पछिल्लो फोटोशुटमा ‘ब्ल्याक एण्ड ह्वाइट’ बिकिनीमा निकै बोल्ड देखिएकी छिन् ।

प्रकाशित : २०७५ मंसिर १०, सोमबार १९:४३ गते


