सुमनको शब्द संगीत, प्रेम बियोगान्त गित “दुखी जिबन” सार्बजनिक (भिडियोसहित)


काठमाडौं –नेपाली लोक गित संगीतको माहोल यतिबेला बजारमा तातिरहेको छ। गितहरु धमाधम आउने क्रम जारी नै रहेका छन्। यतिबेला सर्जक सुमन ढकालको मार्मिक प्रेम बियोगान्त गित ूदुखी जिबनू सार्बजनिक भएको छ।

सुमन ढकालको यो पहिलो एल्बम अनि पहिलो साङ्केतिक यात्रा हो र अहिले मनै छुने शब्द कोर्दै गित संगीतको यात्रामा झरिरहेका छन्। गित अत्यन्तै भाबुक अनि मनै खाने बनेर बजारमा आएको छ। अमीत बाबु रोकाय र जमुना शेर्पालीको यस गितमा आवाज रहेको छ। गितलाइ नव सर्जक सुमन ढकालले लय तथा शब्द सृजना गरेका हुन् । गित उत्कृष्ट बन्न सफल भएको छ। सुन्दा अति मार्मिक हेर्दानी आशु बग्ने गित बनेको छ दुखी जिबन। दर्शक श्रोताले मन मुटुमा राखेर सुन्नेछन। यस मार्मिक गितमा पुस्कल र आयुश्मा कार्कीको अभुत अभिनय रहेको देख्न सकिन्छ। गितको भिडियोलाइ चर्चित मोडेल तथा निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन अजय रेग्मिले गरेका हुन् ।

मन खाने बनेको गित दुखी जिवनलाइ चर्चित सम्पादक दिपक बिष्टले सम्पादन गरेका हुन्। बास्तबिक गित बनेर दर्शक माझ गित प्रस्तुत भएको छ। सुमन ढकालको मनै छुने गित लेखेर उस्तै मिठो संगीतको धुन भर्दै दर्शक श्रोताको मन जित्न सक्ने आशामा छन्। मिठो स्वोर बनाएर गाएका हुन् गायक अमीत बाबु रोकाय। मार्मिक गित सम्लग्न भइ देबि म्युजिक सोलुसनले यस गितको भिडियोलाइ बजार ब्यबस्थापन गरेको छ। भिडियो म्युजिक नेपालको युटुब च्यानल बाट गित सबैमाझ बिश्वोभर सार्बजनिक भएको छ।


प्रकाशित : २०७५ मंसिर १०, सोमबार १४:४७ गते

धेरै पढिएको

ताजा समाचार