नेहा धुपियाले बिहे गरेको ६ महिनामै जन्माइन् बच्चा!


काठमाडौं : गुपचुप बिहे गरेकी बलिउड अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । उनले बिहे गरेको ६ महिनामै आइतबार छोरी जन्माएकी हुन् । खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बर्धाइ दिइरहेका छन् ।

नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन् । बिहे पहिल्यै उनले पेट बोकेको त्यतिबेला नै अड्कल काटिएको थियो । यो अड्कल अन्ततः सत्य सावित भएको छ ।


प्रकाशित : २०७५ मंसिर ४, मंगलवार १९:१४ गते

धेरै पढिएको

ताजा समाचार