अविवाहित दिपाश्री निरौलाकाे सेक्सकाे अानन्द लिने यस्ताे वैज्ञानिक तारिका!


काठमाडौं । पछिल्लो समय कलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री दिपाश्री निरौलाले सेक्स गर्न विवाह गर्नुपर्ने कुरामा असहमति जनाएकी छन्। उनी कमेडीबाट फिल्म निर्माण तथा अभिनयमा सिक्का जमाउन सफल भएपछि याैन अानन्दकाे लागि विवाह नै गर्नुपर्छ भन्ने तर्कमा एक अन्तरवार्तामै असहमति जनाएकी हुन् ।

उनले अविवाहित भएपनि यौन आनन्द लिइरहेको एक कार्यक्रममा बताएकी हुन् । यौन आनन्द लिने कुरामा आफूले कुनै कसर बाँकी नराखेको जनाएकी दिपाले आफू सन्तुष्ट रहेको समेत बताइन्।

‘जनता जान्न चाहन्छन’ नाम टेलीभिजन कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै दिपाले विभिन्न साधनको प्रयोग गरेर यौन आनन्द लिन सकिने भन्दै आफूले त्यसरी नै आनन्द लिएको खुलासा गरेकी छन्।

उनले भनेकी छन्- ‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘सेक्स गर्न विवाह नै हुनु पर्दैन ।’


प्रकाशित : २०७५ मंसिर २, आईतवार १९:२१ गते

धेरै पढिएको

ताजा समाचार