जेसिका संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक नम्बरमा अाउने गरकी छन्। उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।
अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् ।

जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।

प्रकाशित : २०७५ कार्तिक ३०, शुक्रबार १७:१९ गते


